मुख्य समाचार
सुर्खेत : जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित १२४.३५ मेगावाट विद्युत् राष्ट्रिय लाइनमा जडान गर्न सहमति भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडसँग जगदुल्ला ‘ए’ जलविद्युत आयोजना १२४.३५ मेगावाटबाट उत्पादित विद्युत् निकासीका लागि समझदारी...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री यामलाल कँडेलले सरकारमा सहभागी मन्त्री तथा सचिवलाई काम गर्न नसक्ने भए ठाउँ खाली गर्न चेतावनी दिएका छन् । हालसम्म १९.६४ प्रतिशत मात्र बजेट कार्यान्वयन भएपछि मुख्यमन्त्री कँडेलले रिसाउदै...
पुरा पढ्नुहोसकाठमाडौँ : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपालको न्यायिक इतिहासमा दोस्रोपटक महिलाले नेतृत्व गर्ने अवसर पाएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले बुधबारदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेकी छन् । यसअघि, पहिलोपटक न्यायिक नेतृत्वको इतिहासमा...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले यहाँका सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि तीन करोड ४० लाख बजेट अख्तियारी दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२÷८३ मा...
पुरा पढ्नुहोससुर्खेत : डोल्पाको जगदुल्ला जलविद्युत आयोजना एक सय ६ मेगावाटको निर्माण स्थल जानका लागि दश पुल निर्माणको अन्तिम चरणमा पुगेका छन् । आयोजनाले भेरी कोरिडोर सडकको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिबेणीबाट जगदुल्ला गाउँपालिकासम्म पुग्नका...
पुरा पढ्नुहोसबाँके : नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ । आन्दोलनका...
पुरा पढ्नुहोसकाठमाडौँ : गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार दुई सय ३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित...
पुरा पढ्नुहोसदैलेख : दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक आउँन मँनदैनजन् । गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको छ । तर, स्वास्थ्य सेवा कार्यालय दैलेखका चिकित्सक मनोज विश्वर्माको विशेष सक्रियताले धारिलो हतियार...
पुरा पढ्नुहोसदैलेख : दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले ठेक्का सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा सम्झौता गरिएका कर्णाली लिफ्ट खानेपानी योजना र पन्ध्र शय्याको बिन्द्रासैनी अस्पताल निर्माण योजनाको...
पुरा पढ्नुहोस









